सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभरका सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने उद्देश्यसहित कर्मचारी संयन्त्रलाई स्पष्ट निर्देशन दिएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकामा आयोजित कार्यक्रममा स्वास्थ्य, शिक्षा, प्रशासनलगायतका सेवा





















